संस्करण इतिहास
खुला लिपिमा के परिवर्तन भयो?
खुला लिपिका सार्वजनिक संस्करणमा थपिएका सुविधा र सुधारहरू यहाँ हेर्न सक्नुहुन्छ।
Version 1.0 — पहिलो सार्वजनिक संस्करण
- रोमनमा लेखेका नेपाली शब्दलाई नेपाली युनिकोडमा बदल्ने अफलाइन लेखन उपकरण।
- शब्दका विकल्प, व्यक्तिगत शब्द सिकाइ तथा सिकेका शब्दको ब्याकअप र पुनःस्थापना।
- शिरविन्दु, चन्द्रविन्दु र अन्तिम हलन्तका shortcut तथा अङ्ग्रेजी पाठ जस्ताको तस्तै राख्ने सुविधा।
- वेबसाइट र Windows ARM64 तथा x64 एपबाट नेपाली लेख्न सकिने।
- नेपाली हिज्जे र व्याकरणका पाठ, अभ्यास, शब्द खेल तथा उखानटुक्का।