Windows x64
Intel वा AMD कम्प्युटर
Dell, HP, Lenovo, Acer, Asus र अधिकांश Windows कम्प्युटर- फाइल
- —
- SHA-256
—
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलो
इन्स्टल गर्ने तरिका
धेरै कम्प्युटरका लागि x64 छान्ने। Snapdragon वा ARM-based processor भए ARM64 छान्ने।
डाउनलोड भएको `.exe` खोल्ने। SmartScreen देखिएमा filename जाँचेर More info → Run anyway छान्ने र installer का चरण पूरा गर्ने।
Start menu बाट Khula Lipi खोल्ने। Taskbar को notification area/system tray मा Danphe icon देखिन्छ।
Word, browser वा Notepad मा cursor राखेर Ctrl+Space थिच्ने। namaskar लेखेर Space थिच्दा नमस्कार आउँछ।
छिटो सुरु गर्न
पूर्ण सहायता desktop app को Tray icon मा right-click गरेर खोल्न सकिन्छ।
Ctrl + Space
नेपाली टाइपिङ खोल्ने वा बन्द गर्ने↑ ↓ · १–९ · Enter
विकल्पमा सर्ने र चाहिएको शब्द छान्ने* ** \ /
शिरविन्दु, चन्द्रविन्दु, हलन्त र नजोडिने अक्षरसमाचार र परिवर्तन
खुला लिपिको पहिलो सार्वजनिक संस्करण। अफलाइन नेपाली टाइपिङ, शब्दका विकल्प र Windows एपसहित उपलब्ध छ।