गाउँ खाने कथाएउटा रुखमा बाह्र हाँगा, प्रत्येक हाँगामा तीस–तीस पात, के हो?उत्तर हेर्नुहोस्एक वर्ष, बाह्र महिना र महिनाका दिनयो प्रविष्टिमनपर्नेमा राख्नुहोस्साझा गर्नुहोस्अरू पढ्नुहोस्उनेपाली उखानअचार केको पिनाको, साली कसको भिनाकोपढ्नुहोस् →टुनेपाली टुक्काकाल आउनुपढ्नुहोस् →?गाउँ खाने कथाजति काट्यो उति बढ्ने, के हो?पढ्नुहोस् →← अघिल्लोरातो गाई पानी खान गई, पानी खाएर फर्किँदा सेतो भई, के हो?अर्को →अगाडि हिँड्छ, पछाडि हेर्दैन; पुच्छर समाए अघि बढ्दैन। के हो?