गाउँ खाने कथाहरियो घरभित्र रातो कोठा, रातो कोठाभित्र कालो मान्छे। के हो?उत्तर हेर्नुहोस्खर्बुजायो प्रविष्टिमनपर्नेमा राख्नुहोस्साझा गर्नुहोस्अरू पढ्नुहोस्उनेपाली उखानअरूका गहना लाउनु, आफ्ना नाक-कान दुखाउनुपढ्नुहोस् →टुनेपाली टुक्काधुलो चटाउनुपढ्नुहोस् →?गाउँ खाने कथाएउटा रुखमा दुई चरा—एउटा कालो, अर्को सेतो; कहिल्यै सँगै नबस्ने। के हो?पढ्नुहोस् →← अघिल्लोजति धेरै लियो, उति धेरै पछाडि छुट्ने। के हो?अर्को →सबैलाई लुगा लगाइदिने, आफू सधैँ नाङ्गै बस्ने। के हो?