गाउँ खाने कथाजति बाँड्यो उति बढ्ने, कहिल्यै नसकिने। के हो?उत्तर हेर्नुहोस्ज्ञानयो प्रविष्टिमनपर्नेमा राख्नुहोस्साझा गर्नुहोस्अरू पढ्नुहोस्उनेपाली उखानआफ्नो थैलीको मुख बलियो पार्नु, साथीलाई चोर नलगाउनूपढ्नुहोस् →टुनेपाली टुक्काओरालो लाग्नुपढ्नुहोस् →?गाउँ खाने कथाआकाशमुनि दुई तारा, तारामुनि दुई धारा, धारामुनि ठूलो आहाल। के हो?पढ्नुहोस् →← अघिल्लोआफू नबोल्ने, तर अर्काको आवाज हुबहु फर्काउने। के हो?अर्को →हातखुट्टा छैन, तर एकैछिनमा संसार घुम्छ। के हो?