गाउँ खाने कथादुई दिदीबहिनी घुमिरहन्छन्, बीचको अन्न पिसिरहन्छन्, के हो?उत्तर हेर्नुहोस्जाँतोयो प्रविष्टिमनपर्नेमा राख्नुहोस्साझा गर्नुहोस्अरू पढ्नुहोस्उनेपाली उखानजसका छोरा उसको धन, जसका भैँसी उसको वनपढ्नुहोस् →टुनेपाली टुक्काफन्दामा पर्नुपढ्नुहोस् →?गाउँ खाने कथाएउटा बूढो गुडगुड गर्छ, मुखबाट धुवाँ फाल्छ, के हो?पढ्नुहोस् →← अघिल्लोजमिनमुनि रातो दुलही, तानेपछि सेतो जिउ, के हो?अर्को →एउटी सानी नानी, पुच्छर तान्दै कपडा सिलाउनी, के हो?