गाउँ खाने कथादुई दिदीबहिनी सँगै बस्छन्, तर एकअर्कालाई देख्दैनन्, के हुन्?उत्तर हेर्नुहोस्दुई आँखायो प्रविष्टिमनपर्नेमा राख्नुहोस्साझा गर्नुहोस्अरू पढ्नुहोस्उनेपाली उखानकाम पाइनस् बुहारी, पाडाको कन्डो कन्याइपढ्नुहोस् →टुनेपाली टुक्काजिब्रो चिप्लिनुपढ्नुहोस् →?गाउँ खाने कथाएउटा आँखा छ, तर केही देख्दैन, के हो?पढ्नुहोस् →← अघिल्लोमुख छैन तर पानी खान्छ, पानी खाएपछि मर्छ, के हो?अर्को →एउटै घरमा बत्तीस भाइ, सबै सेता लुगा लगाई, के हुन्?