नेपाली टुक्का

आँखाको नानी हुनु

अर्थ

अत्यन्त प्यारो व्यक्ति हुनु।

प्रयोग

कान्छी छोरी हजुरआमाको आँखाकी नानी हुन्।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Be the apple of someone’s eye.

यो प्रविष्टि