नेपाली टुक्का

पेट काट्नु

अर्थ

आधारभूत खर्च घटाएर पैसा बचाउनु।

प्रयोग

अभिभावकले पेट काटेर छोराछोरीलाई पढाए।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Tighten one’s belt.

यो प्रविष्टि