नेपाली टुक्का

बलेको आगो ताप्नु

अर्थ

शक्ति वा प्रतिष्ठा भएका व्यक्तिको मात्र पक्ष लिनु।

प्रयोग

पदमा हुँदा वरिपरि लाग्नेहरू बलेको आगो ताप्न आएका रहेछन्।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Worship the rising sun.

यो प्रविष्टि