नेपाली टुक्का

आगो हुनु

अर्थ

रिसले अत्यन्त उत्तेजित हुनु।

प्रयोग

ठगीको कुरा सुनेपछि उहाँ आगो हुनुभयो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

See red.

यो प्रविष्टि