नेपाली टुक्का
कान फुक्नु
अर्थ
कसैका विरुद्ध कुरा लगाएर भ्रम वा वैमनस्य फैलाउनु।
प्रयोग
दुई साथीबिच फाटो ल्याउन उसले एकअर्काको कान फुक्यो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Poison someone’s mind against another.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
कसैका विरुद्ध कुरा लगाएर भ्रम वा वैमनस्य फैलाउनु।
दुई साथीबिच फाटो ल्याउन उसले एकअर्काको कान फुक्यो।
Poison someone’s mind against another.