नेपाली टुक्का
पखेटा पलाउनु
अर्थ
नयाँ शक्ति वा स्वतन्त्रता पाएपछि सीमा नाघ्न वा अहङ्कार गर्न थाल्नु।
प्रयोग
सानो पद पाउनासाथ उसका पखेटा पलाए।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Get too big for one’s boots.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
नयाँ शक्ति वा स्वतन्त्रता पाएपछि सीमा नाघ्न वा अहङ्कार गर्न थाल्नु।
सानो पद पाउनासाथ उसका पखेटा पलाए।
Get too big for one’s boots.