नेपाली टुक्का
टाप कस्नु
अर्थ
अप्ठ्यारो वा पक्राउबाट जोगिन छिट्टै भाग्नु।
प्रयोग
प्रहरी देख्नासाथ चोरले टाप कस्यो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Take to one’s heels.
प्रचलित रूपहरू
यही अर्थमा सुनिने अन्य रूप
- टाप ठोक्नु
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
अप्ठ्यारो वा पक्राउबाट जोगिन छिट्टै भाग्नु।
प्रहरी देख्नासाथ चोरले टाप कस्यो।
Take to one’s heels.
यही अर्थमा सुनिने अन्य रूप