नेपाली टुक्का

गाँस काट्नु

अर्थ

आफ्नो सीमित साधन वा खानाबाट समेत बचाएर अरूका लागि खर्च गर्नु।

प्रयोग

आमाबाबुले गाँस काटेर छोराछोरी पढाए।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Take food from one's own mouth.

यो प्रविष्टि