नेपाली टुक्का
दाँतमा पसिना आउनु
अर्थ
काम अत्यन्त कठिन भएर धेरै मेहनत गर्नुपर्नु।
प्रयोग
भीरको बाटो चढ्दा दाँतमा पसिना आयो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Have a hard time of it.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
काम अत्यन्त कठिन भएर धेरै मेहनत गर्नुपर्नु।
भीरको बाटो चढ्दा दाँतमा पसिना आयो।
Have a hard time of it.