नेपाली टुक्का

कान थाप्नु

अर्थ

कुनै कुरा ध्यानपूर्वक वा उत्सुकतासाथ सुन्नु।

प्रयोग

भित्रको कुरा सुन्न सबैले कान थापे।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Lend an ear.

यो प्रविष्टि