नेपाली टुक्का
मनमा चिसो पस्नु
अर्थ
अनिष्टको शङ्का वा डर उत्पन्न हुनु।
प्रयोग
अचानक सम्पर्क टुटेपछि उनको मनमा चिसो पस्यो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Feel a sudden sense of dread.
प्रचलित रूपहरू
यही अर्थमा सुनिने अन्य रूप
- चिसो पस्नु
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
अनिष्टको शङ्का वा डर उत्पन्न हुनु।
अचानक सम्पर्क टुटेपछि उनको मनमा चिसो पस्यो।
Feel a sudden sense of dread.
यही अर्थमा सुनिने अन्य रूप