नेपाली टुक्का

जिब्रो बटार्नु

अर्थ

आफ्नो वचनबाट पछि हट्नु वा झूटो कुरा बनाएर बोली फेर्नु।

प्रयोग

सहमति भइसकेपछि बैठकमा 'जिब्रो बटार्ने' नेताको के भरोसा?

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Go back on one's word / Speak with a forked tongue.

यो प्रविष्टि