नेपाली टुक्का

दाँत अमिलो हुनु

अर्थ

अति अमिलो वस्तु खाँदा वा कुनै अप्रिय कुरा सुन्दा मन खिन्न र असहज हुनु।

प्रयोग

काँचो लप्सी देख्दा नै मुखमा पानी आउँछ र 'दाँत अमिलो' हुन्छ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Set one's teeth on edge.

यो प्रविष्टि