नेपाली टुक्का
छाती चसक्क हुनु
अर्थ
दुःखद कुरा सम्झँदा वा सुन्दा मनमा तीव्र पीडा हुनु।
प्रयोग
पुरानो घर भत्केको देख्दा उनको छाती चसक्क भयो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Feel a pang in one’s heart.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
दुःखद कुरा सम्झँदा वा सुन्दा मनमा तीव्र पीडा हुनु।
पुरानो घर भत्केको देख्दा उनको छाती चसक्क भयो।
Feel a pang in one’s heart.