नेपाली टुक्का
पानीमाथिको ओभानो बन्नु
अर्थ
आफैँले सबै गडबड वा गल्ती गरेर पनि बाहिर आफूलाई पूर्णतः निर्दोष र चोखो देखाउनु।
प्रयोग
सबै निर्णय आफैँले गरेर अहिले पानीमाथिको ओभानो बन्न खोज्दैछन्।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Play the innocent.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
आफैँले सबै गडबड वा गल्ती गरेर पनि बाहिर आफूलाई पूर्णतः निर्दोष र चोखो देखाउनु।
सबै निर्णय आफैँले गरेर अहिले पानीमाथिको ओभानो बन्न खोज्दैछन्।
Play the innocent.