नेपाली टुक्का
हातमुख जोड्नु
अर्थ
दैनिक जीवन धान्न आवश्यक आम्दानी जुटाउनु।
प्रयोग
सानो पसलबाटै परिवारले हातमुख जोडेको छ।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Make ends meet.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
दैनिक जीवन धान्न आवश्यक आम्दानी जुटाउनु।
सानो पसलबाटै परिवारले हातमुख जोडेको छ।
Make ends meet.