नेपाली टुक्का

मुख मिठ्याउनु

अर्थ

रुचिकर खानेकुरा वा लाभ पाउने आशाले लोभिनु।

प्रयोग

मिठाई देख्नेबित्तिकै बालकले मुख मिठ्यायो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Lick one’s lips in anticipation.

यो प्रविष्टि