नेपाली टुक्का

टाउकोमा हात राख्नु

अर्थ

अचानक आइपरेको ठूलो क्षति, संकट वा शोकका कारण निराश भएर बस्नु।

प्रयोग

बाढीले खेतबारी बगाएपछि किसानहरू टाउकोमा हात राखेर रोए।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Hold one's head in despair.

प्रचलित रूपहरू

यही अर्थमा सुनिने अन्य रूप

  • थाप्लोमा हात राख्नु
  • टाउकामा हात राख्नु

यो प्रविष्टि