नेपाली टुक्का

उडेको चराको प्वाँख गन्नु

अर्थ

अत्यन्त चतुर, अनुभवी र दूरदर्शी मानिसले सानो संकेतबाटै वास्तविकता बुझ्नु।

प्रयोग

अनुभवी जासूसले 'उडेको चराको प्वाँख गन्न' सक्छ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Count the feathers of a flying bird / Extremely sharp-witted.

यो प्रविष्टि