नेपाली टुक्का

धमिलो पानीमा माछा मार्नु

अर्थ

अरूको संकट, अन्योल र झगडाको अनुचित फाइदा उठाएर आफ्नो स्वार्थ पूरा गर्नु।

प्रयोग

देशको संकटमा कालोबजारी गर्नु 'धमिलो पानीमा माछा मार्नु' हो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Fish in troubled waters.

यो प्रविष्टि