नेपाली टुक्का

सासमा सास आउनु

अर्थ

ठूलो डर वा चिन्तापछि ढुक्क हुनु।

प्रयोग

हराएको बच्चा भेटिएपछि सासमा सास आयो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Breathe a sigh of relief.

यो प्रविष्टि