नेपाली टुक्का

गोडा पसार्नु

अर्थ

क्षमता वा साधनअनुसार व्यवहार गर्नु अथवा आरामसँग बस्नु।

प्रयोग

आम्दानी हेरेर मात्र गोडा पसार्नुपर्छ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Cut one's coat according to one's cloth.

यो प्रविष्टि