नेपाली टुक्का

गाला चटकाउनु

अर्थ

कसैलाई रिसमा गालामा जोडदार थप्पड वा झापड हान्नु।

प्रयोग

बदमासी गरेपछि बुबाले छोराको 'गाला चटकाउनुभयो'।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Slap in the face.

यो प्रविष्टि