नेपाली टुक्का
हात छाड्नु
अर्थ
सामान्य भनाभन वा विवादमा आवेगमा आएर अर्कामाथि हातपात वा कुटपिट गर्नु।
प्रयोग
कुरा गर्दागर्दै रिस नियन्त्रण गर्न नसकेर उसले हात छाडिहाल्यो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Lay hands on someone.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
सामान्य भनाभन वा विवादमा आवेगमा आएर अर्कामाथि हातपात वा कुटपिट गर्नु।
कुरा गर्दागर्दै रिस नियन्त्रण गर्न नसकेर उसले हात छाडिहाल्यो।
Lay hands on someone.