नेपाली टुक्का

अत्तो थाप्नु

अर्थ

अनावश्यक निहुँ वा बाधा खडा गर्नु।

प्रयोग

सहमति हुनै लाग्दा उसले फेरि अत्तो थाप्यो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Raise an unnecessary objection.

यो प्रविष्टि