नेपाली टुक्का
कुरा फेर्नु
अर्थ
पहिले भनेको कुरा वा अडान बदल्नु।
प्रयोग
प्रमाण देखेपछि उसले कुरा फेर्यो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Change one’s story.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
पहिले भनेको कुरा वा अडान बदल्नु।
प्रमाण देखेपछि उसले कुरा फेर्यो।
Change one’s story.