नेपाली टुक्का

नौनाडी गल्नु

अर्थ

अत्यन्त थकित, कमजोर वा भयभीत हुनु।

प्रयोग

उकालो चढ्दाचढ्दै सबैको नौनाडी गल्यो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Become utterly exhausted.

यो प्रविष्टि