नेपाली टुक्का

घुँडा धस्नु

अर्थ

लगनका साथ कठिन परिश्रम गर्नु।

प्रयोग

खेती जोगाउन किसानहरू घुँडा धसेर काममा लागे।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Put one's shoulder to the wheel.

यो प्रविष्टि