नेपाली टुक्का

ज्वरो आउनु

अर्थ

कुनै काम वा कुराबाट अत्यन्त डराउनु।

प्रयोग

परीक्षाको नाम सुन्नासाथ उसलाई ज्वरो आउँछ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

To break out in a cold sweat.

यो प्रविष्टि