नेपाली टुक्का

पेट पोल्नु

अर्थ

अरूको उन्नति देखेर ईर्ष्या हुनु।

प्रयोग

साथीले पुरस्कार पाउँदा उसको पेट पोल्यो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

To be eaten up with envy.

यो प्रविष्टि