नेपाली टुक्का
कान पाक्नु
अर्थ
एउटै कुरा धेरै सुनेर दिक्क हुनु।
प्रयोग
तिम्रो एउटै बहाना सुन्दासुन्दा मेरा कान पाकिसके।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
To be sick of hearing something.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
एउटै कुरा धेरै सुनेर दिक्क हुनु।
तिम्रो एउटै बहाना सुन्दासुन्दा मेरा कान पाकिसके।
To be sick of hearing something.