नेपाली टुक्का

एक कानले सुनी अर्को कानले उडाउनु

अर्थ

कुरा सुनेर पनि वास्ता नगर्नु वा तुरुन्तै बिर्सनु।

प्रयोग

शिक्षकको सुझाव एक कानले सुनी अर्को कानले नउडाऊ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Go in one ear and out the other.

यो प्रविष्टि