नेपाली उखान

आफू गए पूरा काम, अरूलाई पठाए आधा काम

अर्थ

कुनै पनि महत्वपूर्ण काम आफैँ अग्रसर भएर गर्दा जति चुस्त र पूर्ण हुन्छ, अरूको भर पर्दा त्यति हुँदैन।

प्रयोग

जग्गाको पास गर्न आफैँ जानुपर्छ, आफू गए पूरा काम अरूलाई पठाए आधा काम हुन्छ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

If you want a thing done well, do it yourself.

यो प्रविष्टि