नेपाली उखान
उम्केको माछो ठूलो
अर्थ
हातबाट फुत्किसकेको वा गुमेको अवसरलाई मानिसले निकै ठूलो र महत्वपूर्ण थियो भनी सम्झने गर्छ।
प्रयोग
त्यो सेयर नकिनेर पछुताउँदै ऊ भन्छ, उम्केको माछो ठूलो भनेको यही हो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
The fish that got away is always the biggest.
