नेपाली उखान

एक दिनको पाहुना मीठोमीठो खा, दुई दिनको पाहुना जसोतसो खा, तीन दिनको पाहुना जतासुकै जा

अर्थ

पाहुना धेरै दिनसम्म अरूको घरमा बस्दा सुरुको आदर र सत्कार घट्दै जान्छ र बोझ बन्न पुग्छ।

प्रयोग

पाहुना लागेर लामो समय बस्नुहुन्न, मर्यादा घट्न सक्छ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

A constant guest is never welcome.

यो प्रविष्टि