नेपाली उखान

अन्याय गर्ने भन्दा अन्याय सहने पापी

अर्थ

अन्याय गर्नु जति अपराध हो, चुपचाप अन्याय सहेर बस्नु त्योभन्दा ठूलो अपराध र कमजोरी हो।

प्रयोग

शोषणविरुद्ध आवाज उठाऊ, अन्याय गर्नेभन्दा सहने पापी हुन्छ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

He who passively accepts evil is as much involved in it as he who helps to perpetrate it.

यो प्रविष्टि