नेपाली उखान
आँ गर्दा अलङ्कार बुझिन्छ
अर्थ
अति तीक्ष्ण बुद्धि भएको मानिसले सामान्य इसारा वा सुरुको शब्दबाटै सम्पूर्ण भाव वा रहस्य बुझिहाल्नु।
प्रयोग
चतुर प्रबन्धकले कर्मचारीको इसाराबाटै सबै कुरा बुझिहाले।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
A word to the wise is enough.
