नेपाली उखान
आगोले खाएको वन, लुच्चाले खाएको धन
अर्थ
डढेलोले वन स्वाहा पारे जस्तै धुर्त र फटाहा मानिसले अर्काको धन ठगेर सर्वनाश बनाइदिन्छ।
प्रयोग
ठगहरूको प्रलोभनमा परेर उसले लाखौँ रुपैयाँ गुमायो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
A rogue destroys wealth like wildfire.
