नेपाली उखान
चुलिएपछि पोखिन्छ
अर्थ
अति धेरै घमण्ड वा सीमाभन्दा बढी महत्त्वाकांक्षा बढेपछि मानिसको पतन र विनाश अनिवार्य हुनु।
प्रयोग
अहङ्कारको सीमा नाघेपछि पतन निश्चित हुन्छ, चुलिएपछि पोखिन्छ।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Pride goes before destruction / A full cup is hard to carry.
