नेपाली उखान

तीताको पातै नछुनू, मीठाको जरै नछोड्नू

अर्थ

खराब र अप्रिय वस्तुलाई अलिकति पनि नअपनाउने तर फाइदाजनक र मिठो कुरालाई सम्पूर्ण रूपमा दोहन गर्ने मानवीय स्वभाव।

प्रयोग

फाइदा हुने काममा मरिहत्ते गर्ने तर दुःख पर्दा पन्छिने स्वभाव हो यो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Exploiting the sweet to the dregs while rejecting the bitter.

यो प्रविष्टि