नेपाली उखान

पढायो पढायो पाठ सोह्र दुना आठ!

अर्थ

जति सिकाए पनि नसिक्नु वा उही गल्ती दोहोर्‍याइरहनु।

प्रयोग

पटकपटक सम्झाउँदा पनि उसले उही गल्ती गर्‍यो—पढायो पढायो पाठ सोह्र दुना आठ!

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

In one ear and out the other.

यो प्रविष्टि