नेपाली उखान
साँढेको जुधाइ, बाच्छाको मिचाइ
अर्थ
दुई शक्तिशाली व्यक्ति वा दलहरूको आपसी लडाइँ र द्वन्द्वमा बीचका निर्दोष र सर्वसाधारण जनता पिल्सने अवस्था।
प्रयोग
ठूला दलको टकरावले गर्दा देशको अर्थतन्त्र चौपट भयो, साँढेको जुधाइ बाच्छाको मिचाइ भयो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
When elephants fight, it is the grass that suffers.
