नेपाली उखान

कमारी बनी कमाउनू, रानी बनी उडाउनू

अर्थ

कमाउने बेलामा जस्तोसुकै कठिन परिश्रम गर्न नहिचकिचाउनु, र खर्च गर्ने बेलामा सानका साथ रमाउनु।

प्रयोग

विद्यार्थी जीवनमा कठोर मिहिनेत गर, कमारी बनी कमाउनू रानी बनी उडाउनू।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Work hard, play hard / Labor like a slave to live like a king.

यो प्रविष्टि